नियम ३२
स्वास्थ्य बीमा
(१) बाल सुधार गृहले नेपाल सरकारले निःशुल्क भनी तोकेको आधारभूत स्वास्थ्य सेवाबाहेकका अन्य स्वास्थ्य सेवासमेत समेट्ने गरी बाल सुधार गृहका बालबालिकाको स्वास्थ्य: बीमा गराउनु पर्नेछ ।

(२) उपनियम -(१) बमोजिमको स्वास्थ्य बीमाको जानकारी बालबालिका र निजको बाबुआमा, अभिभावक वा संरक्षकलाई दिनु पर्नेछ ।